BCA icon

Tribhuvan University Department of Humanities and Social Sciences has officially published examination schedule for BCA (Bachelor of Computer Application) for the year 2019 (2075/2076). The exam will start from 2nd of Baishakh 2076. BCA exam schedule for 2076 is given as follows:

BCA exam Schedule for 2076
BCA exam Schedule 2076

त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्काय, डीनको कार्यालयबाट सेमेस्टर प्रणालीमा सञ्चालित शैक्षिक वर्ष २०१९ (२०७५/२०७६) को BCA (Bachelor of Computer Application) कार्यक्रम अन्तर्गत पहिलो सेमेस्टरका नियमित परीक्षार्थी र शैक्षिक वर्ष २०१९ अघिका पहिलो सेमेस्टर परीक्षामा सामेल भई अनुत्तीर्ण वा अनुपस्थित भएका आंशिक परीक्षार्थीहरूको परीक्षा कार्यक्रम मिति २०७६ साल बैशाख ०२ गते बिहान ०८ः०० बजेदेखि देहाय बमोजिम सञ्चालन हुने
भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो परीक्षा तालिका (Examination Schedule) सम्बन्धी
सूचना प्रकाशित गरिएको छ ।

Click here to download full notice.

Click here to see BCA notes

Leave a Comment